arrow

चिसिदै नेप्से परिसूचक, दोहोरो अंकको गिरावट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ७ आइतबार
nepse-stock-share-down-bear.jpg

काठमाडौँ । पुसको महिनामा चिसो बढेसँगै त्यसको लक्षण शेयर बजारमा पनि देखिएको छ । अर्थात् साताको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । 

नेप्से परिसूचक १३.५३ अंकले घटेको हो । जसअनुसार कारोबार २५८३.२९  विन्दुमा अडिएको छ ।

३१९ कम्पनीको ९१ लाख ८० हजार ७१८ कित्ताको शेयर ४ अर्ब ५१ करोड ८३ लाख ८५ हजार १०७ रुपैयाँ बराबर कारोबार भएका छन् ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ