arrow

कारोबार साताको अन्तिम दिन नेप्से ३१ अंकले घट्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ४ बिहिबार
nepse-stock-share-down-bear.jpg

काठमाडौँ । कारोबार साताको  अन्तिम दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। बिहीबार नेप्से परिसूचक ३१.४३ अंकले घटेर २५९६ विन्दुमा पुगेर रोकिएको हो ।

अघिल्लो कारोबार दिन बुधबार नेप्से परिसूचक २.९५ अंकले घटेको थियो। बिहीबार समग्र बजारमा ४ अर्ब ७६ करोड २ लाखको कारोबारमा रोकिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ