arrow

साताको कारोबार हुने अन्तिम दिन घट्यो नेप्से 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २७ बिहिबार
nepse-stock-share-down-bear.jpg

काठमाडौँ । नेप्से परिसूचक नेप्से साताको कारोबार हुने अन्तिम दिन बिहीबार ओरालो लागेको छ । नेपाल धितोपत्र बोर्डका अनुसार बिहीबार शेयरबजार (नेप्से) बिहीबार ३३.४२ अंकले घटेको छ । 

बुधबार झण्डै ४६ अंकले बढेको बजार बिहीार ३३.४२ अंकले घटेको हो । योसँगै नेप्से परिसूचक २६८२.२९ अंकमा सीमित भएको छ । बिहीबार बजारमा ६ अर्ब १४ करोड रुपैयाँ बराबरको कारोबार भएको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ