arrow

नलगाडको उपप्रमुखमा माओवादी केन्द्रकी लामिछाने विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १७ सोमबार
devka-nilgad.gif

काठमाडौँ ।  जाजरकोट नलगाड नगरपालिकामा भएको उपप्रमुख पदमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार देवका लामिछाने निर्वाचित भएकी छन् ।

लामिछाने चार हजार दुई सय ७२ मत प्राप्त गरेर निर्वाचित भएकी छन् ।  

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार इन्द्राचन्द सिंहले तीन हजार एक सय ४७ मत प्राप्त गरेको सहायक मतदान अधिकृत धर्मबहादुर बुढाले जानकारी दिए । 

उनका अनुसार सोह्र हजार चार सय ४९ मतदाता मध्ये १० हजार छ सय छ मत खसेको थियो  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ