arrow

लिंगेपिङमा चचहुइ [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २४ बिहिबार
lingeping-81-6-24-(17).jpg

काठमाडौँ । चाडबाड लागेसँगै गाउँघरमा चोकचौतारीमा पिङ राखेर खेल्ने चलन पुरानो हो । बहुदलपछि यस्ता चलन हराउँदै गए । अझ मोबाइल दुनियाँ आएपछि त झन् पिङ खेल्ने पाटो झन् हरायो । किनकि बालबालिकाहरु मोबाइलमा झुम्मिन थाले । 

तर पछिल्ला केही वर्षदेखि भने पुरानो संस्कृतिलाई जोगाउन ठाउँठाउँमा युवाहरु जागेका छन् । स्थानीय तहले पनि यस्ता संस्कृति बचाउन निश्चित सहयोग गर्दै आएको छ । 

त्यसो त दशैँका बेला धर्ती छाड्नुपर्छ भन्ने मान्यताका आधारमा एकपटक पिङ खेल्नुपर्छ भन्ने मान्यता छ । काठमाडौँ वरिपरि डाँडाहरुतिर पिङ हालिएको देखिन्छ । 

गोकर्णेश्वर नगरपालिका र बुढानीलकण्ठ नगरपालिकाको सीमा क्षेत्रमा रहेको तारेभिर नारायणडाँडामा हालिएको लिंगेपिङ खेलेर बालबालिकाहरु रमाएका छन् । 

lingeping-81-6-24 (1).jpg
lingeping-81-6-24 (2).jpg
lingeping-81-6-24 (3).jpg
lingeping-81-6-24 (4).jpg
lingeping-81-6-24 (5).jpg
lingeping-81-6-24 (6).jpg
lingeping-81-6-24 (7).jpg
lingeping-81-6-24 (8).jpg
lingeping-81-6-24 (9).jpg
lingeping-81-6-24 (10).jpg
lingeping-81-6-24 (11).jpg
lingeping-81-6-24 (12).jpg
lingeping-81-6-24 (13).jpg
lingeping-81-6-24 (14).jpg
lingeping-81-6-24 (15).jpg
lingeping-81-6-24 (16).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ