-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । नेपाली कांग्रेसले संसदीय कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ ।
कांग्रेसले मंगलबार दिउँसो १ बजे संघीय संसद भवनको ल्होत्से हलमा बस्ने गरी संसदीय कार्यसमिति र दिउँसो २ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाएको हो ।
बैठकका एजेन्डाका बारेमा भने कांग्रेसले केही खोलेको छैन ।