-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ ।
बैठकमा नेपाल धितोपत्र बोर्डको कार्यक्षेत्रसँग सम्बन्धित समितिमा प्राप्त उजुरी माथि छलफल हुनेछ । बिहान ११ बजे संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ ।
बैठकमा विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सम्बन्धमा छलफल र निर्णय गर्ने कार्यसूची रहेको छ ।