काठमाडौँ । नेपाल टेलिकमको प्रवक्तामा हरि ढकाल पुनः नियुक्त भएका छन् । प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक ढकाल पुनः कम्पनीको प्रवक्ताको जिम्मेवारीमा रहेको टेलिकमले विज्ञप्ति जारी गरी जनाएको छ ।
टेलिकमले ढकालको सम्पर्क नम्बर कार्यालय: ०१४२१०२०४, मोबाईल ९८५१३७१४१५ तथा ईमेल [email protected] रहेकोसमेत जनाएको छ ।