सत्र संघीय अस्पतालले पठाए मन्त्रालयलाई प्रगति विवरण [पूर्णपाठ]
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २८ सोमबार
768
Shares
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल सेवा सुधारको शुरुआत भएको जनाएको छ । स्वाथ्यमन्त्री बनेपछि मन्त्री प्रदीप पौडेलले अस्पतालहरुलाई ९ बुँदे निर्णय कार्यान्वनका बारेमा अस्पतालहरुको विवरण माग गरेकामा १७ अस्पतालले प्रारम्भिक प्रगति विवरण पठाएको उनको सचिवालयले जनाएको छ ।
यस्तो छ ९ बुँदे निर्णय कार्यान्वयनलाई लिएर १७ वटा संघीय अस्पतालहरूले पठाएको प्रारम्भिक प्रगति विवरण–