कांग्रेसले प्रजातन्त्र सेनानी संघमा गर्यो ९० सदस्य मनोनित [सूचीसहित]
हाम्रा कुरा
प्रकाशित २०८१ असार ६ बिहिबार
1k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । नेपाली कांग्रेसले भ्रातृ संस्था नेपाल प्रजातन्त्र सेनानी सङ्घको केन्द्रीय तदर्थ कार्यसमितिमा ९० सदस्य मनोनयन गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले नेता बालकृष्ण दाहालको अध्यक्षतामा गठित सेनानी सङ्घमा उनीहरुलाई बिहीबार मनोनयन गरेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।