arrow

धन्य प्रचण्ड सरकार

रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दा सिंहदरबारबाट ११ जना पक्राउ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ६ बिहिबार
russia-nepali-army-family.jpg

काठमाडौँ । रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै आफन्तहरूले सिंहदरबार अगाडि प्रदर्शन गरेका छन् । 

आज सिंहदरबारको दक्षिण गेट अगाडि प्रदर्शन गर्ने ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रुसी सेनामा भर्ना भएर मृत्यु भएकाहरूको शव फिर्ता, सम्पर्कविहीन भएकाको खोजी एवं अलपत्र परेका नेपालीहरूको उद्धारको माग राख्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।
 



नयाँ