arrow

काँग्रेस वरिष्ठनेता पौडेल चढेको गाडीको ‘स्टेरिङ फेल!’

logo
प्रकाशित २०७३ मंसिर ६ सोमबार
Ramchandra-Poudel-11.jpg.jpeg
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल चढेको गाडीको ‘स्टेरिङ फेल’ भएको छ । सोमबार मध्याह्न बर्दिेवासबाट जलेश्वर जाने क्रममा पौडेलको बा ६ च ७५५५ नम्बरको निजी कारको स्टेरिङ फेल भएको पौडेलका स्वकीय सचिव चिरञ्जीवि अधिकारीले जानकारी लिए । 
 
स्टेरिङ फेल भएपनि सवारी र यात्रा गरीरहेका कसैलाई पनि कुनै क्षति नपुगेको अधिकारीले जानकारी दिए । ‘स्टेरिङ फेल भएर गाडी अनियन्त्रित भएको हो तर कुनैपनि क्षति भएको भने छैन’ अधिकारीले हाम्राकुरा सँग भने ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ