सरकारको सय दिनमा कांग्रेसको समीक्षा, सभापति थापाले धारणा राख्दै [लाइभ]
हाम्रा कुरा
प्रकाशित २०८३ असार २१ आइतबार
347
Shares
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साह (बालेन) नेतृत्वको वर्तमान सरकार गठन भएको एक सय दिन पुगेको अवसरमा नेपाली कांग्रेसले आज विशेष समीक्षा बैठक तथा पत्रकार सम्मेलनको आयोजना गरेको छ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना हुने उक्त कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको १०० दिने कार्यकाल र यस अवधिमा सरकारले अघि सारेको ‘१०० बुँदे कार्ययोजना’ को प्रगति एवं प्रभावकारिताबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्नेछन्।