-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । वसन्त ऋतुको आगमसँगै चैतको पारिलो घाममा चेरी फूलले उपत्यका ढकमक्क बनेको छ ।
भृकुटीमण्डपको पार्कदेखि विभिन्न सडकको छेउँ तथा कोरिडोरहरुमा पनि यी फूलहरू फूलेका छन् ।
यी फूललाई जापानी भाषामा ‘साकुरा’, अङ्ग्रेजीमा ‘चेरी ब्लसम’ अनि नेपालीमा रैथाने पैँयू र आरूका नामले चिनिन्छ ।