arrow

उपत्यकामा आइतबार सार्वजनिक बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १६ शुक्रबार
public-holiday-sarwajanik-bida.jpg

काठमाडौँ । सरकारले उपत्यकाका तीन जिल्लामा आइतबार सार्वजनिक बिदा दिएको छ । 

भोटो देखाउने जात्राका दिन काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिइएको हो । 

सो बिदाको जानकारी गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जारी गरेको सूचनामा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ