arrow

उपत्यका सफाचट्, मुस्काए हिमाल [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ११ शुक्रबार
kathmandu-valley-mountains-.jpg

काठमाडौँ । केही दिनदेखि काठमाडौँ उपत्यकाकामा चिसो कम हुँदै गएको महसुस गर्न सकिन्छ । काठमाडौँ उपत्यकामा मौसम सफा भएको छ । हिजो आज काठमाडौँ उपत्यका वरिपरिदेखि  देखिएका हिमालहरू निकै मनमोहक देखिएका छन् । 

कतिपय हिमालहरू हिंउ परेर सेत्तामे बन्द हिमालहरु मनमोहक दृश्य देखिन्छ। यस्तो लाग्छ हिमाल मुस्काएर उपत्यकावासीलाई आफ्नो अनुहार देखएका छन् । 

 काठमाडौँदेखि देखिने हिमालहरुमा गणेश हिमाल, हिमालचुली र लाङटाङ ८ हजार १५६ मिटर अग्लो मनास्लु हिमाल पनि काठमाडौँबाट देखिन्छ। काठमाडौँबाट देखिने अन्य हिमालहरुमा दोर्जेलाक्पा, फुर्बी ग्याल्त्सो, गौरीशंकर पर्छन् ।

kathmandu-valley-mountains (1).jpg
kathmandu-valley-mountains (2).jpg
kathmandu-valley-mountains (3).jpg
kathmandu-valley-mountains (4).jpg
kathmandu-valley-mountains (5).jpg
kathmandu-valley-mountains (6).jpg
kathmandu-valley-mountains (7).jpg
kathmandu-valley-mountains (8).jpg
kathmandu-valley-mountains (9).jpg
kathmandu-valley-mountains (10).jpg
kathmandu-valley-mountains (11).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ