arrow

उपत्यका धुम्म [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १६ शुक्रबार
kathmandu-valley-81-11-16.jpg

काठमाडौँ । हाल पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको हुनाले काठमाडौँ उपत्यकासहित देशभर हल्का वर्षादेखि हिमपातसमेत भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

जसका कारण सुदूरपश्चिम र कर्णाली प्रदेशका अधिकांश भूभागमा वर्षा भएको महाशाखाले जनाएको छ । लुम्बिनी र गण्डकी प्रदेशमा साधारणयतादेखि अधिकांश बदली रही बाँकी भूभागमा मौसम आंशिकदेखि साधरणतया बदली रहेको छ । 

काठमाडौँ उपत्यकाका केही ठाउँमा बिहान हल्का पानी परेको थियो । त्यसबाहेक धुम्म रहेको छ । भिजिबिलिटी निकै कम छ । मौसम धुम्म भएको छ । 
 

kathmandu-valley-weather-81-11-16 (4).jpg
kathmandu-valley-weather-81-11-16 (5).jpg
kathmandu-valley-weather-81-11-16 (6).jpg
kathmandu-valley-weather-81-11-16 (7).jpg
kathmandu-valley-weather-81-11-16 (8).jpg
kathmandu-valley-weather-81-11-16 (9).jpg
kathmandu-valley-weather-81-11-16 (1).jpg
kathmandu-valley-weather-81-11-16 (2).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ