arrow

पैँयु र आरुका फूलले ढकमक्क काठमाडौँ उपत्यका [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १ बिहिबार
cherry-flower-2080-(14).jpg

काठमाडौँ । वसन्त ऋतुको आगमसँगै चैतको पारिलो घाममा चेरी फूलले उपत्यका ढकमक्क बनेको छ । 

भृकुटीमण्डपको पार्कदेखि विभिन्न सडकको छेउँ तथा कोरिडोरहरुमा पनि यी फूलहरू फूलेका छन् । 

यी फूललाई जापानी भाषामा ‘साकुरा’, अङ्ग्रेजीमा ‘चेरी ब्लसम’ अनि नेपालीमा रैथाने पैँयू र आरूका नामले चिनिन्छ ।
 

cherry-flower-2080 (1).jpeg
cherry-flower-2080 (2).jpeg
cherry-flower-2080 (3).jpeg
cherry-flower-2080 (4).jpeg
cherry-flower-2080 (5).jpeg
cherry-flower-2080 (6).jpeg
cherry-flower-2080 (7).jpeg
cherry-flower-2080 (8).jpeg
cherry-flower-2080 (9).jpeg
cherry-flower-2080 (10).jpeg
cherry-flower-2080 (11).jpeg
cherry-flower-2080 (12).jpeg
cherry-flower-2080 (13).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ