arrow

टेलिकमका पूर्वप्रबन्ध निर्देशक पौडेल पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १० बुधबार
sunil-bikal-paudel-telecom.jpg

काठमाडौँ । नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन् ।

 अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दुवै जनालाई बुधबार पक्राउ गरेको हो ।

 ‘दुवै जनालाई भ्रष्टाचारजन्य कसूरको अनुसन्धानका लागि पक्राउ गरिएको हो’, अख्तियारका एक उच्च अधिकारीले भने।

दुवै जनाविरूद्ध यसअघि भ्रष्टाचार मुद्दा दायर भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ