arrow

दशैँ मनाउन काठमाडौँ छाड्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ४ शनिबार
buspark-gangabu-2080-07-04.jpg

काठमाडौँ । दशैँ मनाउन उपत्यका छाड्ने क्रम रोकिएको छैन । दशैँको मुख्य दिन नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढिरहेको छ। हिजो पनि एक लाखले  उपत्यका छाडेका छन् ।

आज पनि उत्तिकै भीड रहेको छ । हिजोदेखि सरकारी कार्यालय बिदा भएकाले आज ती सरकारी कर्मचारीहरुको बढी भीड भएको हो । भोलिदेखि भने सुस्त हुनेछ । 

घटस्थापनापछि शुक्रबार दिउँसोसम्म करिब चार लाख ६६ हजार बढीले उपत्यका छाडेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ