-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । इजरेल युद्धमा फेसेका मध्ये केही नेपाली स्वदेश फर्किएका छन् ।
इजरेलबाट नेपाल फर्कन चाहेका पाँच सय तीन जनामध्ये दुई सय ५४ जनालाई आज बिहान नेपाल ल्याइएको हो ।
उनीहरुलाई लिनका लागि परराष्ट्र मन्त्री नारायणप्रकाश साउद आफै इजरेल गएका थिए ।
फर्किएका नेपालीले सरकारलाई धन्यवाद दिएका छन् ।