arrow

प्रचण्ड वीर अस्पतालमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १८ बिहिबार
prachanda-bir-2080-06-18.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीर अस्पताल पुगेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड वीर अस्पताल पुगेर अस्पतालमा उपचाररत पार्टी सचिव डिलाराम आचार्यको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् ।

हिजो अचानक बेहोस भएपछि काठमाडौँ ल्याइएका आचार्य वीर अस्पतालमा उपचाररत छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ