- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सांसद अमरेशकुमार सिंहले माओवादी केन्द्र संसद विरोधी पार्टी भएको बताएका छन् ।
उनले सरकारले समिति सभापति चयन गर्न नै नचाहेको आरोप लगाए ।
उनले ८ महिना भइसक्दा समेत समितिले नेतृत्व पाउन नसक्नुले सरकार जनताप्रति उत्तरदायी नभएको पुष्टि हुने बताए ।