arrow

टेलिकम वर्कर्स युनियनले मनायो ३३  औँ वार्षिकोत्सव

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ७ आइतबार
ntcwu-2080-04-07.jpg

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले टेलिकमको क्षमता बढाउन व्यवस्थापन र नेपाल टेलिकम वर्कर्स युनियनको एउटै लक्ष्य हुनुपर्नेमा जोड दिएका छन् । 

नेपाल टेलिकम वर्कर्स युनियनको ३३ औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री महतले यस्तो बताएका हुन् । व्यवस्थापन र कर्मचारीबीच समझदारी हुनुपर्नेमा जोड दिएका हुन् । 

उनले भने, ‘वर्कर्सहरुले जायज माग तथा चासो र चिन्ताप्रति राज्य संवेदनशील हुनुपर्छ । यिनीहरु काम गर्ने हुन्, उनीहरुलाई धेरै सुविधा दिनुहुँदैन भन्ने मानसिकता परिवर्तन गर्नुपर्छ ।’ 

यस्तो थियो वर्कर्स युनियनको कार्यक्रम –

 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ