arrow

अमेरिकी क्लबमा मेस्सीको यात्रा, पहिलो अभ्यास खेल [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३ बुधबार
messi-inter-maimi-2023 (8).jpg

काठमाडौँ । अर्जेन्टाइन फुटबल स्टार लियोनेल मेस्सीले औपचारिक रुपमा अमेरिकी क्लब इन्टर मियामीबाट खेल्न थालेका छन् । हालै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेर मियामीसँग आबद्ध भएका मेस्सीलाई क्लबले भब्य स्वागत गरेको छ । 

उनको स्वागतका लागि विशेष कार्यक्रम आयोजना गरेको मियामीले हजारौँ समर्थकहरुलाई स्टेडियममासमेत उतारेको थियो । 

मेस्सी मियामीको पहिलो अभ्यास खेलमा देखिएका छन् । जसका तस्बिरहरु क्लबले सार्वजनिक गरेको छ । 

messi-inter-maimi-2023 (6).jpg
messi-inter-maimi-2023 (7).jpg
messi-inter-maimi-2023 (8).jpg
messi-inter-maimi-2023 (9).jpg
messi-inter-maimi-2023 (1).jpg
messi-inter-maimi-2023 (2).jpg
messi-inter-maimi-2023 (3).jpg
messi-inter-maimi-2023 (4).jpg
messi-inter-maimi-2023 (5).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ