ढल व्यवस्थापनको वैज्ञानिक विधि अपनाउन जरुरीः सांसद पौडेल [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८० असार २० बुधबार
923
Shares
काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले ढलको व्यवस्थापन नभएसम्म काठमाडौँ उपत्यकाका नदीहरु सफा बन्न नसक्ने बताएका छन् ।
बुधबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले काठमाडौँका नदीहरु ढल बगाउने नदी बनिरहेकोप्रति दुःख व्यक्त गरे । उनले नदीका दुवैतर्फ करिडोर बनाएर ढलको व्यवस्थापन गर्नुपर्ने बताए । उनले ढल व्यवस्थापनको उचित र वैज्ञानिक विधि अपनाउन जरुरी रहेको बताए ।