-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न ठाउँका सडकपेटीमा फूलसहितका गमला राखिएका छन् ।
बिजुलीबजार, पुतलीसडक, बागबजारलगायत क्षेत्रमा फूलसहितका गमला राखिएको हो ।
यसरी फुलेका फूलसहितका गमला राख्दा सडकको मुहार त खुलेको छ नै शहर नै चिरिच्याँट्ट देखिएको छ ।