arrow

बालेनकी शिक्षा सल्लाहकार रेशुले दिइन् राजीनामा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ६ बुधबार
reshu-dhungana.jpg

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) की शिक्षा सल्लाहकार रेशु अर्याल ढुंगानाले पदबाट राजीनामा दिएकी छिन् । उनले पछिल्लो समय बालेनले गरेका गतिविधिप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएकी हुन् । 

उनले सामाजिक सञ्जाल ट्विटरमा जानकारी दिँदै राजीनामा दिएको उल्लेख गरेकी छिन् । उनी पछिल्लो समय शैक्षिक मेला, फिल्म बन्द गराउने लगायतका बालेनका गतिविधिप्रति असन्तुष्ट थिइन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ