राष्ट्रिय तथ्यांक कार्यालय अगाडि विरोध प्रदर्शन [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २८ आइतबार
1.1k
Shares
काठमाडौँ । नेपाल मगर संघले राष्ट्रिय तथ्यांक कार्यालयले मगर थर ‘पुन’ लाई छुट्टै जाति भनी तथ्यांक सार्वजनिक गरिएको र किराँत राई समाजले पनि गलत तथ्यांक भएको भन्दै तुरुन्तै सच्चाउन माग गर्दै राष्ट्रिय तथ्याङ्क कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् ।