-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ ।
बैठक दिउँसो ३ बजेबाट समितिको सभा कक्षमा शुरु हुनेछ ।
आजको बैठकमा नेपाल विश्वविद्यालय विधेयक, २०७९ सम्बन्धमा छलफल हुनेछ ।