arrow

इन्टरनेटको अनुचित मूल्य रोक्न पौडेलको माग [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ८ सोमबार
pradip-poudel-kathmandu-5-congress-mp-2079-2022.jpg

काठमाडौं । प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले इन्टरनेटको मूल्य अनुचित रुपमा बढाउन लागिएको भन्दै रोक्न सरकारसँग माग गरेका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै उनले इन्टरनेट सेवा प्रदायक कम्पनीले सेवाको गुणस्तर बढाउन भन्दा पनि अनुचित रुपमा मूल्य बढाउन खोजेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । 

अनुचित रुपमा बढाउन खोजिएको इन्टरको मूल्य रोक्न उनले माग गरेका हुन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ