रामचन्द्र पौडेलले इमानदारीपूर्वक भूमिका निर्वाह गर्ने विश्वास छ – प्रदीप पौडेल [भिडियोसहित]
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १८ बिहिबार
783
Shares
काठमाडौं । प्रतिनिधि सभा र राष्ट्रिय सभाका माननीयहरुबीच राष्ट्रपति निर्वाचन केन्द्रित अभिमुखीकरण कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता प्रदीप पौडेल ।
उनले राष्ट्र र संविधानको संरक्षकको रुपमा राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले इमान्दारीपूर्वक भूमिका निर्वाह गर्ने विश्वास लिएको बताए ।