विमान दुर्घटनाबारे यतीको विज्ञप्ती- १०:५० मा अन्तिम सम्पर्क
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १ आइतबार
960
Shares
काठमाडौं । आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान दुर्घनाबारे कम्पनीले एक विज्ञप्ती जारी गर्दै विवरण सार्वजनिक गरेको छ । लिएर सरकारले भोलि सोमबार माघ २ गते शोक विदा दिने निर्णय गरेको छ ।
विमान अन्तिम पटक १० बजेर ५० मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावरसँग सम्पर्कमा रहेको थियो । कम्पनीले थप जानकारी अर्काे विज्ञप्तीमा दिने बताएको छ ।