भूमिगत पार्किङ बनाउने योजनाविरुद्ध प्रदर्शन [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १८ सोमबार
1.3k
Shares
काठमाडौं । काठमाडौंको खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजनाविरुद्ध प्रदर्शन भएको छ । सोमबार काठमाडौं महानगरपालिका घेराउ गर्नेदेखि उक्त योजनाविरुद्ध नाराबाजीसहित प्रदर्शन गरिएको छ ।
स्थानीयवासी र संरक्षण अभियन्ताहरुले टुँडिखेललाई पुरानै अवस्थामा फर्काउन माग गरेका छन् । उनीहरुले महानगरपालिका कार्यालय अगाडि मानव साङ्लो बनाएर प्रदर्शनसमेत गरेका छन् ।
भूमिगत पार्किङ योजनाविरुद्ध
भूमिगत पार्किङ योजनाविरुद्ध
भूमिगत पार्किङ योजनाविरुद्ध
भूमिगत पार्किङ योजनाविरुद्ध
भूमिगत पार्किङ योजनाविरुद्ध
भूमिगत पार्किङ योजनाविरुद्ध
भूमिगत पार्किङ योजनाविरुद्ध
भूमिगत पार्किङ योजनाविरुद्ध
भूमिगत पार्किङ योजनाविरुद्ध
भूमिगत पार्किङ योजनाविरुद्ध
भूमिगत पार्किङ योजनाविरुद्ध