arrow

मेस्सी दुई पटक गोल्डेन बल जित्ने एक मात्र खेलाडी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ४ सोमबार
messi-penalty.jpg

काठमाडौं । अर्जेन्टिनाका महान् खेलाडी लियोनल मेस्सीले ३६ वर्षपछि अर्जेन्टिनाको विश्वकप ट्रफी जित्ने सपना पूरा गरेका छन्। 

फ्रान्सलाई हराएसँगै मेस्सीले फाइनलमा इतिहास रचेका छन् । उनले दुई पटक गोल्डेन बल जितेका छन् । मेस्सी विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेबापत दुई पटक गोल्डेन बल जित्ने एक मात्र खेलाडी बनेका छन् । 

यसअघि सन् २०१४ मा जर्मनीसँगको विश्वकपमा लियोनल मेस्सीलाई गोल्डेन बल दिइएको थियो । खेलमा अर्जेन्टिना पराजित भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ