-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
गलकोट । सुन्तला गाउँका रुपमा चिनिएको बागलुङ नगरपालिका-८ सिगानाका एक सुन्तला किसानको बगैँचामा लटरम्म फलेको सुन्तला बोटले धान्न नसकेपछि टेको लगाएर अडाउँदै ।
सिगानाबाट बर्सेनि तीन करोडको सुन्तला निर्यात हुने गरेको छ ।