यस्तो छ कांग्रेस निर्वाचन प्रचार–प्रसार समिति [सूचीसहित]
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ३१ सोमबार
4.3k
Shares
काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन प्रचार प्रसार समिति विस्तार गरेको छ । प्रवक्ता डा. प्रकाशशरण महतको संयोजकत्वमा गठित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन केन्द्रीय प्रचार प्रसार समिति विस्तार गरिएको हो ।
प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले देहायका सदस्य समिति मनोनयन गरेका हुन् ।