arrow

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रवार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २७ बिहिबार
congress-office.jpg.gif

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । 

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी बैठक शुक्रबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको जानकारी दिए ।

कांग्रेसले बैठकमा उपस्थित हुनका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई निर्देशानुसार अनुरोधसमेत गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ