arrow

सुर्खेत कांग्रेसको रेकर्ड, एक सय बीस जना सिफारिस 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २० सोमबार
congress-flag3.jpg

सुर्खेत । कर्णाली प्रदेशको सुर्खेत, कालिकोट र जुम्लामा जम्त्बो उम्मेदवारहको नाम सिफारिस गरिएको छ । कालिकोटमा प्रदेश सभा र प्रतिनिधि सभामा गरी ५० जनाको नाम सिफारिस गरिएको छ । कालिकोटमा एक प्रतिनिधि सभा र दुई प्रदेश सभाको सिट रहेको छ ।

त्यस्तै, जुम्लामा ५३ जनाको नाम सिफारिस गरिएको छ । जुम्लामा पनि एक प्रतिनिधि सभा र दुई प्रदेश सभा रहेको छ । सबैभन्दा बढी जनसंख्या रहेको सुर्खेतमा कांग्रेसले १२० जना उम्मेदवारको नाम सिफारिस गरिएको छ ।

सुर्खेतमा प्रतिनिधि सभामा दुई र प्रदेशसभा चार सिट छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ