arrow

फोहर बोक्ने गाडी तोडफोड आरोपमा ६ जनाविरुद्ध उजुरी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ३० सोमबार
vehicle-dumping-todfod.jpg

नुवाकोट । बन्चरेडाँडामा फोहोर बोकेका गाडी तोडफोड गरेको आरोपमा ६ जनाविरुद्ध उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक रमेश पाण्डेका अनुसार तोडफोड भएका भनिएका गाडी धनीले उजुरी दर्ता गराएका छन् । 

‘६ जनाविरुद्ध प्रहरी कार्यालयमा उजुरी परेको छ, उजुरी पछि प्रहरीले अनुसन्धान अघि बढाएको छ, पाण्डेले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ