कांग्रेस बैठक बुधबार पनि बस्ने, के के भयो मंगलबारको बैठकमा ?
हाम्रा कुरा
प्रकाशित २०७९ असार २८ मंगलबार
722
Shares
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबारदेखि जारी रहेको छ । पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, सानेपामा जारी बैठकको दोस्रो दिन मंगलबार सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले मर्यादाक्रम निर्धारण सम्बन्धी मस्यौदा छलफलका लागि प्रस्तुत गरेका छन् ।