-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ ।
प्रज्ञा भवनमा ११ बजे बैठक सुरु हुनेछ ।
बैठकमा स्थानीय तहको निर्वाचनको चुनावी समीक्षा हुनेछ ।
पदाधिकारी चयन गर्ने विषयमा पनि छलफल हुने बुझिएको छ ।
त्यसै गरी गठबन्धन र आगामी चुनावीबारे पनि बैठकमा छलफल हुनेछ ।