arrow

कुमाख गाउँपालिकामा कांग्रेस विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १ आइतबार
congress-flag-final-final.jpg
तस्बिर– सांकेतिक

सल्यान । सल्यानको कुमाख गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका उम्मेदवार मानबहादुर बुढाथोकी ४ हजार ५८ मतसहित अध्यक्षमा विजयी भएका हुन् ।

उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार ४ हजार १२ मत पाएका छन् । एमालेका लालबहादुर रावत उपाध्यक्षमा विजयी भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ