-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
पोखरा । पोखरा महानगरपालिकाको मेयरमा विमलबहादुर कार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।
उनले आज मेयर पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
कार्की नेपाली कांग्रेस नगर समितिको पूर्व सभापति एवं तरुण दल कास्कीका संस्थापक पनि हुन् ।
सत्ता गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) पार्टीका धनराज आचार्य मेयरको उम्मेदवार बन्दैछन् ।
त्यसैका विरुद्ध कार्कीले उम्मेदवारी दर्ता गराएका हुन् ।