कांग्रेसले काठमाडौंमा जोड्यो प्रचारप्रसार नेटवर्क, को को ?
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १० शनिबार
651
Shares
काठमाडौं । नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिको २०७८ चैत्र २२ गतेको बैठकको निर्णय अनुसार, समितिका संयोजक डा. प्रकाशशरण महतले— पार्टी केन्द्रीय सदस्य रमा कोइराला (पौडेल) को संयोजकत्वमा गठन भएको ‘नेपाली कांग्रेस काठमाडौं—जिल्ला सम्पर्क समिति प्रचार–प्रसार नेटवर्क’ सदस्यहरु मनोनयन गरेका छन् ।
डा. महतले ४८ जनालाई मनोनयन गरेका हुन् । यी हुन् मनोनितहरु–