पोखराको मेयरमा १८ र उपमेयर १० जना आकांक्षी, को-को हुन् ?
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ४ आइतबार
1k
Shares
पोखरा । पोखरा महानगरपालिकाको मेयर पदमा कांग्रेसका तर्फबाट १८ जना नेताले चाहना गरेका छन् ।
नेपाली कांग्रेस पोखरा महानगर समितिले उम्मेदवार आह्वान गरेकोमा १८ जनाले चाहना गर्दै पार्टीमा उम्मेदवारी दर्ता गराएका छन् ।
मेयरमा चाहना गर्नेमा पार्टी सभापति किशोरदत्त बराल, पूर्वसभापति कृष्ण केसी, गण्डकी प्रदेशका बहालवाला मन्त्री विन्दुकुमार थापा, सरकारका पूर्वसचिव डा. बाबुराम आचार्य पनि छन् ।
यसैगरी उपमेयर पदमा १० जनाले चाहना गरेका छन् । जसमा अधिकांश महिला छन् ।