arrow

कांग्रेस बैठकमा चुनाव प्रचारमा खटिएका प्रतिनिधि रिपोर्ट बुझाउँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १३ आइतबार
congress-cwc-meeting-2078-12-13.jpg

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा चुनाव प्रचार प्रसार अभियानमा खटिएका प्रतिनिधिले रिपोर्ट प्रस्तुत गरिरहेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा जिल्ला जिल्लामा चुनावी प्रचार अभियानमा खटिएका प्रतिनिधिले रिपोर्ट प्रस्तुत गरेका हुन् । 

केन्द्रीय सदस्य मिनाक्षी झाका अनुसार शुक्रबारको बैठकमा २२ जनाले रिपोर्ट प्रस्तुत गरेका थिए भने बाँकीले आज बुझाउँदै छन् । नका अनुसार चुनावी अभियानमा खटिएका अधिकांशले कांग्रेस आगामी चुनावमा गठबन्धनसहित जानुपर्छ भन्ने सुझाव आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ