arrow

आइतबार फेरि बस्ने गरी सकियो कांग्रेस बैठक 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ११ शुक्रबार
congress-party-office.jpg.jpeg
तस्बिर– फाइल

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सकिएको छ । शुक्रबार अपराह्न पार्टी कार्यालय सानेपामा बैठक बसेको थियो । बैठक आइतबार पनि बस्ने नेताहरुले जनाएका छन् ।  

शुक्रबारको बैठकमा प्रदेश समितिका पदाधिकारीहरुले निर्वाचन र गठबन्धन लगायका विषयमा ब्रिफिङ गरेका छन् । बैठकमा प्रदेश १, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश समिति सभापतिहरुले स्थानीय तहको निर्वाचन र पार्टीको अवस्थाका बारेमा ब्रिफिङ गरेका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ