arrow

काँग्रेसको बागमती प्रदेशमा ६८ मत खसेन, खस्यो २ हजार ८३ मत

logo
रविन्द्र गौतम,
प्रकाशित २०७८ मंसिर १८ शनिबार
bagmati-congess-vote-cast.jpg

हेटौँडा। हेटौँडामा जारी नेपाली काङ्ग्रेसको १४औ महाधिवेशन अन्तर्गतको बागमती प्रदेश अधिवेशनमा २ हजार ८३ मत खरेको छ। बिहान ९ बजेदेखि सुरु हुने भनिएको मतदान प्रक्रिया ५ बजे सुरु भएको थियो । आठ घण्टा पछि सुरु भएको मतदान पौने १० बजे सकिएको थियो। २१ सय ५१ मतदाता रहेको बागमतीमा २ हजार ८३ मत खसेको हो। बागमतीमा ६८ मत खसेन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ