arrow

कांग्रेस महाधिवेशन

काठमाडौं महानगरमा नीलकाजीको प्यानल नै विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १७ आइतबार
nilkaji-ktm.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत काठमाडौं महानगरपालिकाको अधिवेशनमा पूर्व महामन्त्री प्रकाशमान सिंह निकट नीलकाजी शाक्यको प्यानल नै विजयी भएको छ । शाक्यले ७८६ मत ल्याएका छन् ।

सिंहको समूहबाट उम्मेदवार बनेका शाक्यले सभापति शेरबहादुर देउवा र भीमसेनदास प्रधान समूहबाट उम्मेदवार बनेका प्रगतिमान रञ्जितलाई पराजीत गरेका हुन् । उनले भने ३२९ मतमात्र ल्याए ।

त्यस्तै उपसभापतिमा सुशीला ढकाल र सन्तकुमार महर्जन विजयी भएका छन् ।

यसैगरी सचिवमा सुशन वैद्य र पुरषोत्तम खकुरेल विजयी भए । सहसचिवमा विमला लामिछाने र अमृत मानन्धर विजयी भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ